-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । स्याङ्जामा जीप दुर्घटना भएको छ । आज दिउँसो करिब २ बजे गल्याङदेखि मिर्मी जाँदै गरेको लु१ज ३१७४ नम्बरको जीप फेदीमुनी दुर्घटना भएको हो ।
जीप सडकबाट करिब १५ मिटर तल खसेको छ । घाइतेहरुलाई उपचारका लागि कालीगण्डकी अस्पताल लगिएको छ । थप विवरण आउन बाँकी छ ।