arrow

क्षणभरमै काठमाडौँका सडक जलमग्न [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
security-rain-82-5-6.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । काठमाडौँमा अपरान्ह परेको भारी वर्षाले सडक जलमग्न बनाएको छ । भारी वर्षाका कारण बबरमहल क्षेत्र जलमग्न भएको हो ।

वर्षात्को समयमा पानीको उचित निकास नहुने भएकाले हरेक पटक भारी वर्षा हुँदा सडक जलमग्न हुने गरेको छ । यसले गर्दा आवतजावत गर्ने सवारी र यात्रु सधैं मर्कामा पर्ने गरेका छन् ।


 

rain-kathmandu-82-5-7a (1).jpeg
rain-kathmandu-82-5-7a (2).jpeg
rain-kathmandu-82-5-7a (3).jpeg
rain-kathmandu-82-5-7a (4).jpeg
rain-kathmandu-82-5-7a (5).jpeg
rain-kathmandu-82-5-7a (6).jpeg
rain-kathmandu-82-5-7a (7).jpeg
rain-kathmandu-82-5-7a (8).jpeg
rain-kathmandu-82-5-7a (9).jpeg
rain-kathmandu-82-5-7a (10).jpeg
rain-kathmandu-82-5-7a (11).jpeg
rain-kathmandu-82-5-7a (12).jpeg
rain-kathmandu-82-5-7a (13).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ