arrow

टी–२० शृङ्खलामा नेपाल र पाकिस्तान भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
cricket-nepal-82-5-5.jpg

काठमाडौँ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज  नेपाल र  पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । 

शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।  खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे प्रारम्भ हुनेछ ।

शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ