arrow

प्रचण्डसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
prachanda-mishree-82-5-1.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतका विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् । 

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका विदेशसचिवले अध्यक्ष निवास खुमलटारमा भेट गरेका हुन् । 

त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ