arrow

रविलाई कारागार स्थानान्तरण गरिँदै, रास्वपाका नेता कार्यकर्ता विमानस्थलमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३१ शनिबार
city-police-82-4-31.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई कारागार स्थानान्तरण गरिँदैछ । उनलाई काठमाडौँ ल्याएर नख्खु कारागारमा राखिने तयारी भइरहेको छ । त्यहाँ उनलाई छुट्टै कोठामा राखिने छ । 

बुटवल कारागारबाट भैरहवा विमानस्थल ल्याएसँगै काठमाडौँस्थित विमानस्थलमा रास्वपा कार्यकर्ताहरुको भीड बढेको छ । 

उनका लागि नख्खु कारागारले छुट्टै कोठाको समेत व्यवस्था गरेको जनाइएको छ । 

रविले कारागार स्थानान्तरण माग गर्दै गत जेठमा निवेदन दिएका थिए । अदालतले पनि कारागार सरुवाका लागि अनुमति दिएको थियो । 

ravi-wel-82-4-31 (2).jpeg
ravi-wel-82-4-31 (3).jpeg
ravi-wel-82-4-31 (4).jpeg
ravi-wel-82-4-31 (5).jpeg
ravi-wel-82-4-31 (6).jpeg
ravi-wel-82-4-31 (7).jpeg
ravi-wel-82-4-31 (8).jpeg
ravi-wel-82-4-31 (9).jpeg
ravi-wel-82-4-31 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ