arrow

बाह्र वर्षपछि संचालित भैल नाच सम्पन्न [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३१ शनिबार
bhail-nach-82-4-31.jpg
तस्बिर–सुजल बज्रचार्य, नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । भक्तपुरको थिमीमा १२ वर्षपछि संचालन गरिएको भैल नाच सकिएको छ । बिहीबार रातिसम्म यो नाच गरिएको थियो ।

यो वर्ष थिमीमा नगदेश भैल प्याखँ पुनर्जीवित गरिएको हो । सोमबारदेखि चार दिनसम्म चलेको यो तान्त्रिक नाच नेवार परम्परामा आधारित सांस्कृतिक प्रस्तुति हो । 

जसमा देवीदेवताप्रति श्रद्धा व्यक्त गर्दै ख्वपा, पारम्परिक भेषभूषा र प्रतीकात्मक मुद्राहरू मार्फत सांस्कृतिक सम्पदा जोगाउने उद्देश्यले  यो नाच गरिएको हो ।

 

bhail-nach-82-4-31 (1).jpg
bhail-nach-82-4-31 (2).jpg
bhail-nach-82-4-31 (3).jpg
bhail-nach-82-4-31 (4).jpg
bhail-nach-82-4-31 (5).jpg
bhail-nach-82-4-31 (6).jpg
bhail-nach-82-4-31 (7).jpg
bhail-nach-82-4-31 (8).jpg
bhail-nach-82-4-31 (9).jpg
bhail-nach-82-4-31 (10).jpg
bhail-nach-82-4-31 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ