arrow

नेकु जात्रा–मतया [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
mataya-jatra-82-4-28yy.jpg
तस्बिर–सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी । 

काठमाडौँ । पाटनका नेवार समुदायको परम्परागत नेकु जात्रा–मतया बुँङ्गमती र स्वयम्भूमा हरेक वर्ष हुने भए पनि यस वर्ष मंगलबजारको पालो परेकाले यो जात्रा बसन्तपुर दरबार क्षेत्रको नासल चौक हुँदै स्वयम्भूसम्म आयोजना गरिएको छ ।  

मंगलबजार पाटन दरबार क्षेत्रसँग सम्बन्धित भएकाले दरबारदेखि दरबार जोड्ने परम्पराअनुसार यो यात्रा बसन्तपुर दरबारसम्म आइपुग्छ ।

बुद्धको मारमाथिको विजय र दिवंगत आत्माहरूको सम्झनामा मनाइने यस जात्रामा सहभागीहरूले नेवार भेषभूषा लगाएर परम्परागत नाउँबाजा र नेकु (भैंसीको सिङ), धा बाजा, धिमे बाजा बजाउँछन् र दर्जनौं स्तूपा र चर्तेनमा दीप, भात, अक्षता र धूप अर्पण गरिन्छ।

 

mataya-jatra-82-4-28 (1).jpeg
mataya-jatra-82-4-28 (2).jpeg
mataya-jatra-82-4-28 (3).jpeg
mataya-jatra-82-4-28 (4).jpeg
mataya-jatra-82-4-28 (5).jpeg
mataya-jatra-82-4-28 (6).jpeg
mataya-jatra-82-4-28 (7).jpeg
mataya-jatra-82-4-28 (8).jpeg
mataya-jatra-82-4-28 (9).jpeg
mataya-jatra-82-4-28 (10).jpeg
mataya-jatra-82-4-28 (11).jpeg
mataya-jatra-82-4-28 (12).jpeg
mataya-jatra-82-4-28 (13).jpeg
mataya-jatra-82-4-28 (14).jpeg
mataya-jatra-82-4-28 (15).jpeg
mataya-jatra-82-4-28 (16).jpeg
mataya-jatra-82-4-28 (17).jpeg
mataya-jatra-82-4-28 (18).jpeg
mataya-jatra-82-4-28 (19).jpeg
mataya-jatra-82-4-28 (20).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ