arrow

पोखरीमा पाठो फालेर निकाल्ने जात्रा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
khokana-patho-falera-samaune-jatra.jpg
तस्बिर– सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी

ललितपुर । ललितपुरको खोकनामा नेवार समुदायको परम्परागत ‘दे पुखु जात्रा’ अन्तर्गत पोखरीमा जीवित बाख्रा फाली तानेर निकाल्ने प्रतिस्पर्धात्मक कार्यक्रम सोमबार आयोजना भएको छ । यसमा जसले बाख्रा तानेर बाहिर ल्याउन सफल हुन्छ, उसलाई विजेता मानिन्छ।

खोकना वरपरका नौ टोलका प्रतिनिधि युवा सहभागी हुने यो जात्रामा एउटा जिउँदो कुमारी पाठीलाई काँधमा बोकेर पोखरीमा हाम्फालिन्छ । जसले पाठीलाई भेटाउँछ उसले पानीमै डुबाएर लुकाउँदै लैजाने परम्परा छ । यो जात्रामा निर्दोष प्राणीलाई दुःख दिइने र मारिने भन्दै पशुअधिकारवादी संघ संस्थाहरुले यसको विरोध पनि गर्ने गरेका छन् ।

 

patho-falera-nikalne-jatra-82 (1).jpeg
patho-falera-nikalne-jatra-82 (2).jpeg
patho-falera-nikalne-jatra-82 (3).jpeg
patho-falera-nikalne-jatra-82 (4).jpeg
patho-falera-nikalne-jatra-82 (5).jpeg
patho-falera-nikalne-jatra-82 (6).jpeg
patho-falera-nikalne-jatra-82 (7).jpeg
patho-falera-nikalne-jatra-82 (8).jpeg
patho-falera-nikalne-jatra-82 (9).jpeg
patho-falera-nikalne-jatra-82 (10).jpeg
patho-falera-nikalne-jatra-82 (11).jpeg
patho-falera-nikalne-jatra-82 (12).jpeg
patho-falera-nikalne-jatra-82 (13).jpeg
patho-falera-nikalne-jatra-82 (14).jpeg
patho-falera-nikalne-jatra-82 (15).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ