arrow

बेनी-जोमसोम सडक पुनः अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २४ शनिबार
beni-jomsom-04-11.jpg

पोखरा । बेनी-जोमसोम सडक पुनः अवरुद्ध भएको छ । 

शनिबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-४ घोप्टेभिरस्थित बेनी-जोमसोम सडक खण्डमा माथिबाट पहिरो खसी बाटो पूर्णरुपमा अवरुद्ध भएको छ ।

सडक खुलाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ । उक्त सडकखण्ड केही दिनदेखि लगातार अवरुद्ध हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ