arrow

सरकारले अनुदानमा बनाउन लागेको बीपी राजमार्गको यस्तो छ अवस्था [फोटोफिचर]

logo
प्रकाशचन्द्र तिमिल्सेना,
प्रकाशित २०८२ साउन १६ शुक्रबार
bp-highway-82-4-16r.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काभ्रेपलाञ्चोक । सरकारले बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गको आपतकालीन पुनर्स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही साउन १२ गतेको बैठकले यो निर्णय गरेको हो । एक वर्षअघि बाढीले भत्काएको बीपी राजमार्ग बनाउन जापानसँग सरकारले अनुदान सहायता लिने भएको हो ।

२०८१ असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइसकिएको छ। भकुण्डेबेंसीदेखि नेपालथोकसम्म बाढीले क्षति गरेको ३०.५ किमिमा दुई लेन सडक निर्माण गर्न लागिएको हो । अहिले काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एकसहित तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । 
 

bphighway-82-4-16 (10).jpg
bphighway-82-4-16 (9).jpg
bphighway-82-4-16 (8).jpg
bphighway-82-4-16 (7).jpg
bphighway-82-4-16 (6).jpg
bphighway-82-4-16 (5).jpg
bphighway-82-4-16 (4).jpg
bphighway-82-4-16 (3).jpg
bphighway-82-4-16 (2).jpg
bphighway-82-4-16 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ