संसदीय समितिद्वारा त्रिवि क्रिकेट मैदानको अनुगमन (तस्बिर)
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
919
Shares
तस्बिर : नेपाल फोटो लाइब्रेरी
काठमाडौँ। सङ्घीय संसद् अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अवलोकन र अनुगमन गरेको छ।
त्यहाँ अहिले मैदान स्तरोन्नतिसहित प्यारापिट, फ्लडलाइट जडानको काम भइरहेको छ। समयमै काम नसकेपछि अहिले निर्माण कम्पनीलाई हर्जाना तिराएर काम भइरहेको छ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग फ्लडलाइटमा ओपन प्यारापिटसहित आयोजना गर्ने क्यानको तयारी छ।