arrow

प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिँदै [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार

काठमाडौँ । आजको सङ्घीय संसद्, प्रतिनिधि सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिँदै छन् ।

हालै शुरुभएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यतालिका छ ।

बैठक हालै सुरु भएको छ र यसबाट सरकारका नीति तथा कार्यसम्पादनबारे सांसदहरूका जिज्ञासा सम्बोधन हुने अपेक्षा गरिएको छ।

साथै बैठकमा सभामुख देवराज घिमिरेले 'राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्' भन्ने प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्नेछन्। यस विधेयकमाथि सदनमा थप छलफल हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ