arrow

एमाले पोलिटब्युरो बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
uml-logo-11-09.jpg

काठमाडौँ। सत्तारुढ दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ।

बैठकमा आगामी विधान महाधिवेशनको बारेमा छलफल हुनेछ।

यसका साथै, समसामयिक राजनीतिक एजेन्डाहरूमा पनि छलफल हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ