arrow

बनेपामा पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २१ शनिबार
bridge-collapse-banepa-82-3.jpg

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका ४ र १ को सीमामा  रहेको पुल भाँचिएपछि सो सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

अरनिको राजमार्गको साँगा धुलिखेल सडकको विकल्पको रुपमा रहेको ४५ वर्ष अगाडि निर्माण भएको सो पुल भाँचिएको हो ।

पुल भाँचिएसँगै बनेपा, नाला भएर काठमाडौँ उपत्यका प्रवेश गर्ने सवारी साधनहरु जाममा परेका छन् ।

त्यस्तै गरी स्थानीयहरू पनि सोही पुलको प्रयोग गरी आवतजावत गर्ने हुँदा पुल भाँचिदा जोखिम मोलेर हिँड्नु परेको छ। 
 

banepa-bridge-collpse (3).jpg
banepa-bridge-collpse (2).jpg
banepa-bridge-collpse (1).jpg
banepa-bridge-collpse (11).jpg
banepa-bridge-collpse (10).jpg
banepa-bridge-collpse (9).jpg
banepa-bridge-collpse (8).jpg
banepa-bridge-collpse (7).jpg
banepa-bridge-collpse (6).jpg
banepa-bridge-collpse (5).jpg
banepa-bridge-collpse (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ