arrow

कर्णाली राजमार्गमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
karnali-pradesh-province-always.jpg

काँक्रेविहार (सुर्खेत)। कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–६, गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

आज बिहान उक्त ठाउँमा सडक भत्किएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ। 

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएकाले आवश्यक सजगता अपनाउन सबैलाई अनुरोध गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ