arrow

सडक मर्मत नगरिदिएपछि रोपाइँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
sadak-ropai-82-3-17.jpg

अछाम । अछामको सदरमुकाम मङ्गलसेन बजारको मुख्य सडकमा स्थानीयले रोपाइँ गरेका छन् । सडक मर्मतमा ध्यान नदिँदा वर्षा याममा कष्टकर यात्रा गर्नुपरेको असन्तुष्टि जनाउँदै स्थानीयले हिलाम्मे सडकमा धान रोपाइँ गरेका हुन् ।

हल गोरु नारेरै स्थानीयले विरोध संकेत स्वरूप रोपाइँ गरेका हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ