arrow

मनसुनमा कान्ति लोकपथ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
kantilokpath-82-3-9.jpg

काठमाडौँ । देशको केन्द्रीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने सडकमध्ये टीकाभैरव–हेटौंडा सडक (कान्ति लोकपथ) अहिले सबैभन्दा चल्तीको सडक हो ।

पछिल्लो समय बीपी राजमार्गमा समस्या आएकाले हेटौँडा हुँदै पूर्व जाने सवारीसाधनले पनि यो सडक प्रयोग गर्ने गरेका छन् । बाढीको जोखिमका कारण अहिले बीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ५ः३० सम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।

त्यसो त टीकाभैरव–हेटौँडा सडक पनि जोखिम रहित भने छैन । टीकाभैरवदेखि भिमफेदी (बागमती पुलसम्म) ठाउँ ठाउँमा पहिरो झरेको छ । पानी परेपछि बाटो हिलो भएर सवारी साधन फस्ने समस्या छ । पानी परेको बेला हुस्सु लागेर भिजिबिलिटी निकै कम हुने गरेको छ ।

यसैगरी भिमफेदी (बागमती खोला) देखि मकवानपुर गढीसम्म ठाउँ ठाउँमा सुख्खा पहिरो जाने अनि ढुंगाहरु खस्ने भइरहेको छ । बाटो निर्माणको काम पनि भइरहेको छ ।

kanti-lokpath-82-3-9 (20).jpg
kanti-lokpath-82-3-9 (19).jpg
kanti-lokpath-82-3-9 (18).jpg
kanti-lokpath-82-3-9 (17).jpg
kanti-lokpath-82-3-9 (16).jpg
kanti-lokpath-82-3-9 (15).jpg
kanti-lokpath-82-3-9 (14).jpg
kanti-lokpath-82-3-9 (13).jpg
kanti-lokpath-82-3-9 (12).jpg
kanti-lokpath-82-3-9 (11).jpg
kanti-lokpath-82-3-9 (10).jpg
kanti-lokpath-82-3-9 (9).jpg
kanti-lokpath-82-3-9 (8).jpg
kanti-lokpath-82-3-9 (7).jpg
kanti-lokpath-82-3-9 (6).jpg
kanti-lokpath-82-3-9 (5).jpg
kanti-lokpath-82-3-9 (4).jpg
kanti-lokpath-82-3-9 (3).jpg
kanti-lokpath-82-3-9 (2).jpg
kanti-lokpath-82-3-9 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ