arrow

ललितकला प्रदर्शनी जेठ ३० सम्म [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
art-82-2-23yy.jpg

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गणतन्त्र दिवसको अवसर पारेर  जेठ १५ गतेदेखि राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ आयोजना गरेको छ ।

प्रतिष्ठानको कार्यालय नक्सालमा नेपाली चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक बहुआयामिकलगायत विविध विधा–उपविधागत कला समावेश  गरी १५ दिने ललितकला प्रदर्शनी आयोजना गरेको हो ।

प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण – ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’मार्फत छानिएका कलाकृति समावेश गरेर सो प्रदर्शनी आयोजना गरेको हो ।

सो प्रदर्शनीमा ५७१ कलाकारका ६०६ कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी जेठ ३० गतेसम्म सञ्चालन हुनेछ । 

art-exhibition-82-2-23 (15).jpg
art-exhibition-82-2-23 (14).jpg
art-exhibition-82-2-23 (13).jpg
art-exhibition-82-2-23 (12).jpg
art-exhibition-82-2-23 (11).jpg
art-exhibition-82-2-23 (10).jpg
art-exhibition-82-2-23 (9).jpg
art-exhibition-82-2-23 (8).jpg
art-exhibition-82-2-23 (7).jpg
art-exhibition-82-2-23 (6).jpg
art-exhibition-82-2-23 (5).jpg
art-exhibition-82-2-23 (4).jpg
art-exhibition-82-2-23 (3).jpg
art-exhibition-82-2-23 (2).jpg
art-exhibition-82-2-23 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ