arrow

आज सुनको मूल्य स्थिर, चाँदी ७५ रुपैयाँले बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन भने चाँदीको भाउ बढेको छ। बिहीबारको तुलनामा आज चाँदी प्रति तोलामा ७५ रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, एक तोला चाँदीको मूल्य २ हजार १५० रुपैयाँ निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य ३ हजार ३८९ डलर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ