arrow

नागरिकता विधेयकमाथि छलफल जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
samiti-rajyabewasta-09.jpg


काठमाडौं । संघीय संसदअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ। 

सिंहदरबारस्थित कानुन समितिको हलमा बस्ने यस बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि छलफल जारी छ ।

विशेषगरी, बैठकमा विधेयकमाथि पेश गरिएका संशोधन प्रस्तावका प्रस्तावक सदस्यहरूसँग छलफल गरिने कार्यसूची रहेको छ। 

यो छलफलले नागरिकता विधेयकको भावी स्वरूप निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ