arrow

मुक्तिनाथमा श्रद्धालु [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
muktinath-devotee-82-2-21-.jpeg

मुस्ताङ । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा रहेको मुक्तिनाथ क्षेत्र । मुक्तिनाथ मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो । 

यहाँ रहेका १०८ धारा र दुई कुण्डमा स्नान गरे पाप पखालिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। नेपालका साथै भारतबाट पनि यहाँ ठूलो संख्यामा श्रद्धालु आइपुग्छन् । 

जोमसोमदेखि मुक्तिनाथ मन्दिरसम्मको बाटो निर्माण भइरहेकोले हिँड्न गाह्रो हुने वृद्ध, असक्त तथा बिरामी तीर्थयात्रीलाई स्थानीयले शुल्क लिएर बोकेर मन्दिरसम्म पुर्‍याउने गर्छन्।

muktinath-devotee-82-2-21 (15).jpeg
muktinath-devotee-82-2-21 (14).jpeg
muktinath-devotee-82-2-21 (13).jpeg
muktinath-devotee-82-2-21 (12).jpeg
muktinath-devotee-82-2-21 (11).jpeg
muktinath-devotee-82-2-21 (10).jpeg
muktinath-devotee-82-2-21 (9).jpeg
muktinath-devotee-82-2-21 (8).jpeg
muktinath-devotee-82-2-21 (7).jpeg
muktinath-devotee-82-2-21 (6).jpeg
muktinath-devotee-82-2-21 (5).jpeg
muktinath-devotee-82-2-21 (4).jpeg
muktinath-devotee-82-2-21 (3).jpeg
muktinath-devotee-82-2-21 (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ