arrow

समितिमा नागरिकता ऐन संशोधन विधेयकमाथि छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
samiti-rajyabewasta-09.jpg

काठमाडौँ ।  आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे ८ बजे बस्नेछ । 

बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक  छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ