arrow

रवि र छविका बारेमा गरेको आदेश सच्यायो सर्वोच्चले, के थियो के भयो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
supreme-court-photo-oli.jpg

काठमाडौँ । सर्वोच्च अदालतले सहकारी ठठी सम्बन्धी कसूर र संगठित अपराधमा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी विरुद्धको आदेश सच्याएको छ । 

शुक्रबार गरेको आदेशमा त्रुटि भएको भन्दै आदेश गर्ने इजलासले नै त्रुटि सच्याएको जनाएको छ । 

गत शुक्रबार न्यायाधीश डा नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले शुक्रबार गरेको आदेशमा भुलवश फैसला लेखिएको भन्दै आइतबार सच्याएको हो ।

सोसँगै उक्त आदेशमा ‘प्रस्तुत आदेशलाई उक्त आदेशको अभिन्न अंग मानी मिसिल सामेल गर्नू’ भनिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ