arrow

सुन तोलाको १४ सयले महँगो 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । सुनको भाउ बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ४०० रूपैयाँले बढेर आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो।

उता आइतबार चाँदीको मूल्य भने स्थिर रहेकाले अघिल्लो दिन झै आज पनि २ हजार ५ रूपैयाँमा कारोबार भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ