arrow

कान्समा प्रदीपद्वय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
pradip-khadka-pradip-shahi-.jpg

काठमाडौँ । कान्स फेस्टिभलमा जान पाउनु कुनै पनि कलाकारको भाग्यको कुरो हो । जो यस फेस्टिभलमा जान्छ त्यसको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ । 

यो पटक नेपालबाट कान्स रेड कार्पेटमा  ‘एक्लो’ का निर्देशक प्रदीप शाही र अभिनेता प्रदीप खड्का पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ