काठमाडौँ । कान्स फेस्टिभलमा जान पाउनु कुनै पनि कलाकारको भाग्यको कुरो हो । जो यस फेस्टिभलमा जान्छ त्यसको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ ।
यो पटक नेपालबाट कान्स रेड कार्पेटमा ‘एक्लो’ का निर्देशक प्रदीप शाही र अभिनेता प्रदीप खड्का पुगेका छन् ।