-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपालको भ्रमणका लागि बुधबार राति काठमाडौं आइपुगेका छन्।
उनी भोलि जेठ २ गतेदेखि ४ गतेसम्म यहाँ आयोजना हुने सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन्।
उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए।