arrow

सरकारको नीति तथा कार्यक्रम

हरेक फागुनमा नसर्ने रोग महिनाको रूपमा मनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
parliament-always-2082-1-19.jpg

काठमाडौँ । अब प्रत्येक वर्ष फागुनमा नसर्ने रोग महिनाको रूपमा मनाइने भएको छ । १४ वर्ष मुनिका बालबालिकामा क्यान्सर देखिएमा निःशुल्क उपचार गर्ने जनाएको सरकारले छरिएको स्वास्थ्य सेवालाई एकीकृत बनाइने पनि घोषणा गरिएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।

 

राष्ट्रपतिद्दारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ