बद्रीनारायण धामको प्राणप्रतिष्ठामा कलश यात्रा [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
689
Shares
काठमाडौँ । नागार्जुन नगरपालिकामा बनाइएको बद्रीनारायण धामको प्राणप्रतिष्ठाको अवसरमा आज कलश यात्रा निकालिएको छ । नारायण पोख्रेल प्रतिष्ठानको आयोजनामा कलश यात्रा सम्पन्न भएको हो ।
बद्रीनारायण धामको ऐतिहासिक महत्वबारे जनचेतना बढाउन र प्राणप्रतिष्ठा कार्यक्रमको बारेमा नागरिकलाई अवगत गराउन कलश यात्रा आयोजना गरिएको हो ।
प्राणप्रतिष्ठाको कार्यक्रम आजदेखि २७ गतेसम्म चल्नेछ ।