arrow

जम्मू–कश्मीरमा आतंककारीले हिन्दू भएको भन्दै मारेका सुदीपको सम्झनामा दीप प्रज्ज्वलन [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १२ शुक्रबार
candle-light-in-the-memory-.jpg

काठमाडौँ । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा आतंककारीले हिन्दूधर्मी भएसँगै गोली हानी हत्या गरेका सुदीप न्यौपानेको सम्झनामा काठमाडौँमा दीप प्रज्ज्वलन गरिएको छ ।

पहिले नाम र त्यसपछि धर्म सोधेर पाकिस्तान समर्थित आतंककारीको हमलामा परी २७ जनाको मृत्यु भएको थियो । 

सोही क्रममा बुटवलका सुदीप पनि मारिएका थिए । उनको मृत्युको सम्झनामा दीप प्रज्ज्वलनमा सहभागीहरुले न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

गत मंगलबार भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा सुदीप मारिएका थिए । यसको विश्वभर नै आलोचना भइरहेको छ । 

sudip-neupane-killed-jamu-kashmir (6).jpeg
sudip-neupane-killed-jamu-kashmir (7).jpeg
sudip-neupane-killed-jamu-kashmir (8).jpeg
sudip-neupane-killed-jamu-kashmir (1).jpeg
sudip-neupane-killed-jamu-kashmir (2).jpeg
sudip-neupane-killed-jamu-kashmir (3).jpeg
sudip-neupane-killed-jamu-kashmir (4).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ