-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । चीनको युनानमा १० हजार मानिसहरूले एकसाथ नाचेका छन् ।
हालै सम्पन्न एक परम्परागत उत्सवमा १० हजारभन्दा बढी मानिसहरूले एकसाथ नृत्य गरेका हुन्।
युनान प्रान्तमा यो परम्परागत उत्सव भव्य रूपमा मनाइन्छ, जहाँ हजारौं मानिसहरू भेला भएर आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्छन्।