arrow

कारोबार साताको अन्तिम दिन सम्हालियो नेप्से

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । यो वर्षको दोस्रो साता लगाचार चार दिन ऋणात्मक चलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक कारोबार साताको अन्तिम दिन भने सम्हालिएको छ । बिहीबार मात्र २.०७ अंकले बढेको छ । 

योसँगै नेप्से परिसूचक २६५८ अंकमा कायम भएको छ ।  ७ अर्ब ८७ करोडको कारोबार भएको छ । 

८३ कम्पनीको मूल्य बढ्दा १६१ को घटेको छ भने एउटाको स्थिर रहेको छ । लगानी समूह सबैभन्दा धेरै २.४ प्रतिशत बढ्दा होटल तथा पर्यटन सबैभन्दा धेरै १.१६ प्रतिशतले घटेको छ । 

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ । नेपाल हाइड्रो डेभलपर्सको सबैभन्दा धेरै ७.१२ प्रतिशतले घटेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ