-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तम्घास । गुल्मीको तम्घासस्थित जिल्ला प्रशासन कार्यालयको पर्खालमा प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गाको प्रतीक बनाइएको छ ।
रेसुङ्गा नगरपालिकाले रेसुङ्गामा पर्यटन प्रवर्धनका लागि तम्घासका लागि रेसुङ्गाको प्रतीक बनाउन थालेको हो । रासस