arrow

तालबाराहीमा सन्ध्याकालीन आरती [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २ मंगलबार
talbarahi-sandhya-82-01-01-.jpg

पोखरा । पर्यटकीय राजधानीको रुपमा रहेको देशकै प्रमुख पर्यटकीय गन्तव्य हो पोखरा । यहाँ आउले आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ पाराग्लाइडिङ, केबुलकार र फेवाताल नै प्रमुख हो ।

पछिल्लो समय फेवाताल किनारमा हुने सन्ध्याकालीन आरतीले पर्यटकलाई थप आकर्षित गरेको छ। धार्मिक तथा सांस्कृतिक जगेर्ना गर्ने उद्देश्यले फेवातालको बीच भागमा रहेको तालबाराही मन्दिरको सामुन्ने बाराहीघाटमा पर्यटकलाई लक्षित गरी शुरू गरिएको सन्ध्याकालीन आरती पुजन कार्यक्रममा धार्मिक पर्यटकको आकर्षक केन्द्र बनेको छ। 

talbarahi-sandhya-82-01-01 (1).jpg
talbarahi-sandhya-82-01-01 (2).jpg
talbarahi-sandhya-82-01-01 (3).jpg
talbarahi-sandhya-82-01-01 (4).jpg
talbarahi-sandhya-82-01-01 (5).jpg
talbarahi-sandhya-82-01-01 (6).jpg
talbarahi-sandhya-82-01-01 (7).jpg
talbarahi-sandhya-82-01-01 (8).jpg
talbarahi-sandhya-82-01-01 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ