arrow

सायद

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ चैत ३० शनिबार
beti-bajracharya-81-12-30.jpg

देखिन्छ नवमण्डल प्रफुल्लित
तर 
भयो अति प्रदूषित 
यो महानगर
आगो दन्किरहेको देख्छन् 
जनजनको टप्किरहेको 
अविरल आँशु 
किन देख्दैनन् 
चम्किला अनुहार
झनै चम्किलो
देख्नै चाहेनन् 
अरुको उदास अनुहार
त्यसैले सायद
घर घर बन्दैछ वृद्धाश्रम ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ