arrow

कार्यवाहक प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
ramchandra-prakashman-81-12.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेट गरेका छन् । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो । 

भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड यात्रामा गएपछि सिंहले कार्यवाहक सम्मालिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ