arrow

समितिमा गृहमन्त्रीले जवाफ दिँदै, बजेट सम्बन्धमा मन्त्रालयसँग छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
ramesh-lekhak-10-04.jpg

काठमाडौँ । आज गृह मन्त्री रमेश लेखकले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जवाफ दिँदै छन् । 

गृहमन्त्रीले गत चैत १५ गतेको प्रदर्शनको क्रममा भएको लुटपाट, तोडफोड तथा आगजनीका घटनाबारे समितिमा जवाफ दिने भएका हुन् । 

बैठक बिहान ११ बजे बस्नेछ । साथै ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा आगामी आवको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ