arrow

नेप्सेमा गिरावट, पौने छ अर्बको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १९ मंगलबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । शेयर बजारमा गिरावट आएको छ । मंगलबार शेयर बजार परिसूचक नेप्से १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा पुगेर रोकिएको छ ।

तर आज झन्डै पौने ६ अर्बको शेयर किनबेच भएको छ । जसअनुसार कुल १ करोड ६ लाख कित्ता सेयर खरिद बिक्री हुदाँ कारोबार भने ५ अर्ब ७९ करोड रुपैयाँ बराबर भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आजको कारोबारमा ४२ वटा कम्पनीको शेयर बढ्दा २०१ वटा कम्पनीको भने घट्न पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ