arrow

वर्षको अन्तिम मंगल चौथी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ५ मंगलबार
laddu-ganesh-bhagwan.jpg

काठमाडौँ । आज वर्षको अन्तिम मंगल चौथी । राजधानीको कमलादीस्थित गणेश मन्दिरमा दर्शन गर्न दर्शनार्थीको भीड लागेको छ। यो वर्षको अन्तिम गणेश चतुर्थी नेपाल र भारतमा विशेष गरी हिन्दू धर्मावलम्बीहरूले भगवान् गणेशको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने एक महत्वपूर्ण चाड हो । 

सनातनीहरूले भगवान् गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधाहरू हटाउने देवता मान्छन् । साथै विद्या, वुद्धि, समृद्धि र सौभाग्यका देवता पनि यिनै गणेशलाई नै मानिन्छ  ।

mangal-chauthi-ganesh-81-12-5 (1).jpeg
mangal-chauthi-ganesh-81-12-5 (1).jpg
mangal-chauthi-ganesh-81-12-5 (2).jpeg
mangal-chauthi-ganesh-81-12-5 (3).jpeg
mangal-chauthi-ganesh-81-12-5 (4).jpeg
mangal-chauthi-ganesh-81-12-5 (5).jpeg
mangal-chauthi-ganesh-81-12-5 (6).jpeg
mangal-chauthi-ganesh-81-12-5 (7).jpeg
mangal-chauthi-ganesh-81-12-5 (8).jpeg
mangal-chauthi-ganesh-81-12-5 (9).jpeg
mangal-chauthi-ganesh-81-12-5 (10).jpeg
mangal-chauthi-ganesh-81-12-5 (11).jpeg
mangal-chauthi-ganesh-81-12-5 (12).jpeg
mangal-chauthi-ganesh-81-12-5 (13).jpeg
mangal-chauthi-ganesh-81-12-5 (14).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ