arrow

इटालीका लिजेन्ड गोलकिपर बुफोन काठमाडौँमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १८ आइतबार
gianluigi-buffon-ita.jpg

काठमाडौँ । इटालीका लिजेन्ड गोलकिपर गियानलुइगी बुफोन काठमाडौँ आइपुगेका छन् । बुफोन सोमबार हुने केपी ओली कपको फाइनल खेलका लागि विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौँ आएका हुन् ।

सोमबार दशरथ रंगशालामा हुने फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब भिड्दै छन् । आयोजक राष्ट्रिय युवा संघले बुफोनलाई अतिथिको रुपमा काठमाडौँ ल्याएको हो ।

४७ वर्षीय बुफोनले इटालीका लागि १७६ खेल खेलेका छन् भने इटालीलाई २००६ को विश्वकप जिताउदा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।   

buffon-kathnandu (4).jpg
buffon-kathnandu (5).jpg
buffon-kathnandu (6).jpg
buffon-kathnandu (7).jpg
buffon-kathnandu (1).jpg
buffon-kathnandu (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ