arrow

सिंगापुरसँग नेपालले मैत्रीपूर्ण फुटबल खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १८ आइतबार
nepali-football-team-2024.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघले यही मार्च २१ मा नेपालले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने जानकारी दिएको हो । यो खेल सिंगापुर नेशनल स्टेडियममा हुनेछ ।

नेपालले मार्च २५ मा मलेसियासँग खेल्न लागेको एएफसी एसियन कप क्वालिफायर्सको तयारी खेलको रुपमा नेपालले सिंगापुरसँग खेल्न लागेको एन्फाले जानकारी दिएको छ ।
   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ