काठमाडौँ । सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । तसर्थ यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
अब शेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।
Hamrakura.com