-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
बैठकमा आ.व. २०८०-८१ को लोक सेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदन माथि छलफल सम्बन्धमा हुनेछ ।