arrow

अर्थ र पूर्वाधार विकास समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ८ बिहिबार
artha-samiti-81-5-18.jpg

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । 

जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ