arrow

वैज्ञानिकद्वारा मुटुको स्वास्थ्य बढाउने चामल उत्पादन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ५ सोमबार
chamal-china.jpg

काठमाडौँ । चिनियाँ वैज्ञानिकहरूले जीन सम्पादन प्रयोग गरेर कोएन्जाइम सिओक्यु १० उत्पादन गर्न सक्ने नयाँ प्रकारको चामल विकास गरेका छन् । जसले उपभोक्ताहरूलाई मुटुको स्वास्थ्यको लागि पोषक तत्त्वहरू प्रदान गर्दछ । 

सिओक्यु १० हाम्रो शरीरले प्राकृतिक रूपमा उत्पादन गर्ने एन्टिअक्सिडेन्ट हो । र यो समग्र स्वास्थ्यको लागि विशेष गरी मुटुको स्वास्थ्यको लागि आवश्यक छ । 

मानिसहरूको उमेर बढ्दै जाँदा यो बोसो–घुलनशील एन्टिअक्सिडेन्ट उत्पादन गर्ने शरीरको क्षमता घट्दै जान्छ । जसको अर्थ आहारमा अतिरिक्त पूरकहरू थप्नु लाभदायक हुनसक्छ । 

यद्यपि चामल जस्ता अनाज खाद्य बालीहरू साथै केही तरकारी र फलफूलहरूले मुख्यतया सिओक्यु ९ संश्लेषण गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ