arrow

स्याङ्जाली सम्पर्क सदनमा शिव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
syangja-pokhara.jpg

पोखरा । स्याङ्जाली सम्पर्क सदन पोखराको अध्यक्षमा शिव थापा निर्वाचित भएका छन् ।

सदनको ३०औं साधारणसभा तथा १४औं अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

पूर्वराष्ट्रसेवक उनी विभिन्न संघसंस्थामा सक्रिय छन् ।

सदनको उपाध्यक्षमा कोपिला तिवारी, विष्णुप्रसाद पोखरेल र कमल पौडेल अथक छन् ।

यस्तै महासचिवमा रुक्मागत भण्डारी, सचिवमा दीनदयाल पाण्डे, कोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल छन् ।

यसैगरी कार्यसमिति सदस्यमा केशवप्रसाद ढकाल, कृष्णमान विक, रुद्रप्रसाद शर्मा, गणेशबहादुर थापा, अर्जुन कार्की, पार्वती थापा, रेशमाया थापा, यामप्रसाद पौडेल र अञ्जु थापा खत्री छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ