-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन सभामा पेस गरेका छन् ।
मुख्यमन्त्रीले उपसभामुख अप्सरा चापागाईंको अनुमतिमा उक्त विधेयक सभामा प्रस्तुत गरेका थिए ।
बैठकमा उपसभामुख चापागाईंले उद्योग, पर्यटन तथा वातावरण समितिको सदस्यमा प्रदेशसभाका सदस्य शैलेन्द्रमान बज्राचार्यलाई मनोनयन गरे ।
प्रदेशसभाको अर्को बैठक यही माघ २६ गते दिनको २ बजे बस्ने छ ।