arrow

गण्डकीमा मंगलबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २१ सोमबार
public-holiday-sarwajanik-bida.jpg

पोखरा । गण्डकी प्रदेशले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषदको सोमबार सम्पन्न निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ