arrow

ट्रकमा हेलिकप्टर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १९ शनिबार
truck-helicoptor-army.jpg

काठमाडौँ । नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महानिर्देशनालयमा लगिएको छ । 

सेना दिवसको अवसरमा सैनिक मुख्यालय भद्रकालीमा आयोजित प्रदर्शनीका लागि सो हेलिकप्टर ल्याइएको थियो । 

प्रदर्शनी गत माघ १५ देखि १८ गतेसम्म चार दिन गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ