arrow

क्रिस्टीलाई गृह सुरक्षा सचिवको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
Kristi-Noem.jpg

काठमाडौँ ।  अमेरिकी सिनेटले दक्षिण डकोटाकी गभर्नर क्रिस्टी नोएमलाई गृह सुरक्षा विभागको सचिवको जिम्मेवारी दिएको छ । 

माथिल्लो सदनले ५९–३४ को मतले ट्रम्पको छनोटलाई अनुमोदन गरेको हो । 

उनी ट्रम्पको मन्त्रिपरिषद्मा सामेल हुने चौथो व्यक्ति हुन् । 

सिनेटमा हाल रिपब्लिकनहरूको ५३–४७ बहुमत छ । राष्ट्रपतिको मनोनयन पुष्टि गर्न साधारण बहुमत आवश्यक पर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ